मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाराग्वेका राष्ट्रपतिविरुद्ध महाभियोग, पक्राउपछि नजरबन्दमा

nepalviews.com · Sat Nov 07 03:11:29 UTC 2026

काठमाडौं । पाराग्वेका राष्ट्रपति सान्टियागो पेन्याविरुद्ध महाभियोग पारित भएको छ । उनलाई पदबाट हटाइएपछि पक्राउ गरी घरमै नजरबन्दमा राखिएको छ ।

यसै साता युएनो बैंक बन्द भएपछि उत्पन्न आर्थिक संकटका कारण शुक्रबार आफ्नै दलका सांसदसहित संसद्का सदस्यहरूले उनलाई पदबाट हटाउने पक्षमा मतदान गरेका थिए । मतदान भएको केही मिनेटमै उनलाई पक्राउ गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)