इजरायलमा आज नयाँ सरकार गठनको निर्णय हुँदै, राष्ट्रपति इसाक हर्जोगले कसलाई बनाउलान प्रधानमन्त्री ?
barnanmedia.com · Sat Nov 07 03:04:49 UTC 2026

इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् ।
गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)