रवि लामिछाने भन्छन्- आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्छ
barnanmedia.com · Sat Nov 07 03:02:37 UTC 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बाट हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका छन् ।
बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले उचित समयमा त्यसको कारण स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)