जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी
ratopati.com · Sat Nov 07 03:13:17 UTC 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी उत्पीडित समुदायबाट प्रतिनिधित्व गर्ने अग्रणी, महिला राजनीतिज्ञ र समावेशी तथा दिगो विकासका प्रबल पक्षधर हुन् ।
वर्तमान सरकारमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले जलवायुजन्य जोखिम न्यूनीकरण, हरित अर्थतन्त्रको प्रवर्द्धन, कार्बन व्यापारबाट स्थानीय समुदायलाई वित्तीय लाभ हस्तान्तरण र अन्तरराष्ट्रिय मञ्चमा हिमाली मुद्दालाई बुलन्द रूपमा उठाउन पहल गर्दै आएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)