मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

सौन्दर्यचेतना, लोकप्रियता र साहित्यको शाश्वत मूल्य

dcnepal.com · Sat Nov 07 03:16:36 UTC 2026

साहित्य मानव सभ्यताको बौद्धिक, सांस्कृतिक र नैतिक चेतनाको सशक्त अभिव्यक्ति हो। यसले समाजका ऐतिहासिक अनुभव, राजनीतिक अन्तर्विरोध, आर्थिक असमानता, सांस्कृतिक रूपान्तरण तथा मानवीय संवेदनालाई कलात्मक भाषामार्फत मुखरित गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)