मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागको पूजा गर्दै आज काग तिहार मनाइँदै

clickmandu.com · Sat Nov 07 03:21:04 UTC 2026

काठमाडौं । तिहारको पहिलो दिनका रूपमा आज काग तिहार मनाइँदैछ।

कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)