मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढ्यो, आज धन्वन्तरी जयन्ती मनाइँदै

clickmandu.com · Sat Nov 07 03:26:45 UTC 2026

काठमाडौं । प्राकृतिक जडीबुटीबाट उपचार गर्ने प्राचीन चिकित्सा पद्धति आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ।

पछिल्लो समय आयुर्वेदिक औषधिको माग विगतको तुलनामा चार गुणासम्म वृद्धि भएको छ। यही पृष्ठभूमिमा आज देशभर धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)