२० वटा निर्माण कम्पनी कालोसूचीमा
ratopati.com · Sat Nov 07 03:33:39 UTC 2026

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा लापरबाही गर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।
कार्यालयको कात्तिक २० गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २१ गते सूचना जारी गर्दै ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)