बीपी राजमार्ग : २ अर्ब ६० करोडमा ठेक्का पाएको जाइकाले थाल्यो निर्माण कार्य
clickmandu.com · Sat Nov 07 03:37:14 UTC 2026

काठमाडौं । बाढीले क्षतविक्षत बनाएको बीपी राजमार्ग पुनःनिर्माणले गति लिन थालेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माण सुरु गरेको छ। उक्त खण्डको काम दुई अर्ब ६० करोड रुपैयाँमा गर्ने सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)