धनकुटाको सहिदभूमिमा कात्तिक २८ र मंसिर १३ र १४ गते सार्वजनिक बिदा
kendrabindu.com · Sat Nov 07 03:36:48 UTC 2026

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)