पोस्टमार्टमसम्बन्धी कानुन संशोधन गर्न माग
gorkhapatraonline.com · Sat Nov 07 03:47:15 UTC 2026

धनकुटाको पाख्रीबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङले पोस्टमार्टम (शव परीक्षण) सम्बन्धी विद्यमान कानुन संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।
नगर प्रमुख गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई पत्र पठाउँदै पोस्टमार्टम (शव परीक्षण) सम्बन्धी विद्यमान कानुन संशोधन गर्न सरकारसँग माग गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)