अखाद्य रङ र रसायन भेटिएपछि चाउमिन कलर तथा सस बजारबाट हटाउन सरकारको निर्देशन
clickmandu.com · Sat Nov 07 03:50:08 UTC 2026

काठमाडौं । बजार अनुगमनका क्रममा गुणस्तरहीन पाइएका तीनवटा खाद्य वस्तु तत्काल बजारबाट फिर्ता गर्न नियामक निकायले आदेश जारी गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य उत्पादन फिर्ता लैजान र बिक्री वितरण तत्काल रोक्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)