पिकअपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
nepalpress.com · Sat Nov 07 03:41:28 UTC 2026

हेटौँडा । हिजो राति मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरस्थित धरान चतरा सडक खण्डमा पिक अपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।
हेटौँडाबाट सिन्धुलीमा तरकारी लिएर गइरहेको बा.प्र. ०१(०२८ च १७४७ नम्बरको पिकअप बोलेरो गाडी र सिन्धुलीबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)