मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार विभागका विभिन्न कर्मचारीकाे सरुवा (सूचीसहित)

ratopati.com · Sat Nov 07 03:53:37 UTC 2026

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले नेपाल प्रशासन सेवा, राजस्व समूहका शाखा अधिकृत तथा भन्सार अधिकृतहरूको सरुवा तथा काज हेरफेर गरेको छ।

भन्सार विभागको कात्तिक २० गतेको निर्णयानुसार विभिन्न भन्सार कार्यालयहरू तथा विभागमा कार्यरत अधिकारीहरूको नयाँ पदस्थापना गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)