मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मुखबाट कागको आवाज निकाल्दा आकाशमा उत्रिए सयौँ काग, रमेश दुलालको २३औँ सम्मेलन

clickmandu.com · Sat Nov 07 04:06:25 UTC 2026

काठमाडौं । बिहानको शान्त वातावरणमा एक कलाकारले काग कराएजस्तै आवाज निकाल्न थाले।

केही समयमै आकाशमा कागका बथान देखिन थाले। वरपरका रूख र भवनबाट मात्र होइन, टाढाटाढाबाट समेत कागहरू उडेर आए। यो दृश्य काठमाडौंको नारायणहिटी दरबारमार्ग परिसरमा शनिबार बिहान देखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)