हेटौँडामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
barnanmedia.com · Sat Nov 07 03:50:30 UTC 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, अङ्गारेश्वरस्थित धरान–चतरा सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार राति भएको दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–१७, हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)