किसानको घरदैलोमै व्यापारी, तिहारमा महँगियो फूलमाला
gorkhapatraonline.com · Sat Nov 07 04:16:14 UTC 2026

घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ ।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)