मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतान्याहुमाथि संकट: इजरायलमा राष्ट्रिय संकटकालीन सरकारको तयारी

annapurnapost.com · Sat Nov 07 04:13:06 UTC 2026

काठमाडौं : इजराइली नेता गादी आइजनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्यामिन नेतान्याहुमाथि प्रहार गर्दै देशलाई ‘स्थिर र जिम्मेवार नेतृत्व’को आवश्यकता रहेको बताएका छन्।

उनले नेतान्याहुलाई प्रधानमन्त्री पदमा निरन्तर रहनबाट रोक्न र देशलाई पुनः निर्वाचनको स्थितिमा पुग्नबाट जोगाउन जतिसक्दो चाँडो राष्ट्रिय संकटकालीन सरकार गठन गरिनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)