मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६४ खाद्य व्यवसायीविरुद्ध मुद्दा दायर: सबैभन्दा बढी कुखुरा तथा चौपायाका दाना उत्पादक कारबाहीको घेरामा

clickmandu.com · Sat Nov 07 04:23:14 UTC 2026

काठमाडौं । उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्दै गुणस्तरहीन खाद्यवस्तु तथा दाना उत्पादन र बिक्री गर्ने ६४ वटा उद्योग तथा व्यवसायीमाथि मुद्धा दायर भएको छ ।

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा दायर भएका कुल ६४ वटा मुद्दामध्ये सबैभन्दा धेरै संख्या पशुपन्छीको दाना उत्पादक फर्महरू कै रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)