दुईजना युवा अध्यापकको मेहनतले ढकमक्क फक्रिएको फूलबारी
lokaantar.com · Sat Nov 07 04:29:19 UTC 2026

कहिलेकाही मित्रता सम्बन्धमा मात्र सीमित हुँदैन । त्यसले व्यावसायिक नाता जोडने ‘सेतु’को काम पनि गर्छ । जस्तो बुटवलका राजेश कुँवर र सरोज भटराईले गरेका छन् ।
राजेश र सरोज ३० वर्ष हाराहारी युवा हुन् । दुवै हितैषी साथीसँगै कृषि क्षेत्रमै अध्यापन गर्छन् । तर, त्यति मात्र पनि होइन, राजेश र सरोज व्यावसायिक साझेदार पनि हुन्, उनीहरू आफ्नै योजनामा बुटवल फोकस मल्टी एग्रो नामक कृषि फर्म सञ्चालन गरिरहेका छन् । उनीहरूले फूल उत्पादन गरिरहेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)