मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्तो छ सरकार र डा‍. केसीबीच भएको सहमति

saralpatrika.com · Sat Nov 07 03:34:16 UTC 2026

काठमाडौँ। विभिन्न माग राखेर अनशनमा बसेका प्राडा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ। गएराति भएको सहमतिसँगै डा केसीको अनशन अन्त्य भएको छ।

सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको गत असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको अनुमति प्रदान गरेर सिट संख्या निर्धारण गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)