मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३ वटै पालिकाको समन्वयमा धादिङ ल्याइयो पन्टुन ब्रिज, फुर्केखोलामा जडान गरिने (तस्बिरहरू)

setopati.com · Sat Nov 07 04:33:09 UTC 2026

धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ ।

संघ सरकारले तत्काले बेलीब्रिज जडानका लागि सम्भव नभएको भनेपछि धादिङका १३ वटै पालिकाको समन्यवमा आफैँ पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)