उद्योग मन्त्रीको जिल्लामा मलको हाहाकार, सडकमा उत्रिए किसान
janaaastha.com

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहको निर्वाचन क्षेत्र सुनसरी–४ अन्तर्गत हरिनगर गाउँपालिका–६ घुस्कीमा रासायनिक मल नपाएपछि किसानहरू आक्रोशित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)