मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागदेखि कुकुरसम्मको महत्त्व सम्झाउँदै प्रधानमन्त्री बालेनले दिए तिहारको शुभकामना

kathmandupati.com · Sat Nov 07 04:35:15 UTC 2026

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली चाडपर्वले मानव र पशुपन्छीबीचको आत्मीयता, प्रेम तथा सहअस्तित्वको सन्देश दिने बताएका छन्।

यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाली मौलिक संस्कृति र परम्पराको महत्त्व उजागर गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)