तिहारको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने - सत्य र न्यायको बाटोमा अडिग रहौँ
nepalviews.com · Sat Nov 07 04:42:49 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहन सबैलाई आग्रह गरेका छन् ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा उनले आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)