मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

khabarhub.com · Sat Nov 07 04:50:53 UTC 2026

काठमाडौँ – ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ ।

परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुन:स्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)