मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी

nepalwatch.com · Sat Nov 07 04:59:35 UTC 2026

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विशेष तयारी गरेको छ। प्राधिकरणले पर्वका समयमा विद्युत् आपूर्तिमा कुनै अवरोध आउन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्ने व्यवस्था मिलाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)