लोक गायिका विष्णु माझीको ‘फूल प्याउलीको’ सार्वजनिक
himalpress.com · Sat Nov 07 05:09:29 UTC 2026

काठमाडौँ- लोक गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ। गीतमा नवराज पन्तको शब्द छ। संगीत स्वयं गायक वसन्त थापाले भरेका छन्।
मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवं संगीतकार वसन्त थापाले साथ दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)