तिहारमा विद्युत् अभाव नहुने प्राधिकरणको दाबी, मागभन्दा उत्पादन बढी हुने
kathmandupati.com · Sat Nov 07 05:10:51 UTC 2026

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ ।
प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)