प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग
gorkhapatraonline.com · Sat Nov 07 05:31:18 UTC 2026

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपियाँ आर्थिक सहयोग गरेको छ ।
परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)