मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक

nepalviews.com · Sat Nov 07 05:33:54 UTC 2026

काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् । जसको खेलतालिका सार्वजनिक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)