अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न
khabarhub.com · Sat Nov 07 05:37:34 UTC 2026

काठमाडौँ – दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए ? र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो ? भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको अन्तरराष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ ।
तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्ट: म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)