काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
khabarhub.com · Sat Nov 07 05:46:20 UTC 2026

काठमाडौँ
– कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)