कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ
ratopati.com · Sat Nov 07 05:54:23 UTC 2026

परासी । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार कसुरदारलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा बस्ने ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन्। नवलपरासी जिल्ला अदालतले २०६३ असार ३२ गते कर्तव्य ज्यान मुद्दामा गुप्तालाई १० वर्ष ५ महिना १७ दिन कैद सजायको फैसला सुनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)