मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा सम्भावित प्रधानमन्त्रीको घोषणा आइतबार, आइजनकोटलाई ६ दलका ६७ सांसदको समर्थन

deshsanchar.com · Sat Nov 07 03:45:42 UTC 2026

इजरायलमा नयाँ सरकारको नेतृत्व गर्न सक्ने उम्मेदवारको घोषणा आइतबार हुने भएको छ। राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि कसलाई आमन्त्रण गर्ने भन्ने घोषणा गर्ने तयारी गरेका छन्। पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहू र गादी आइजनकोटले नयाँ सरकारको नेतृत्वका लागि दाबि गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)