मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीग्रस्त फोर्सेमा सन्नाटा, चाडपर्वले छोएको छैन पीडितलाई (तस्बिर)

deshsanchar.com · Sat Nov 07 03:02:40 UTC 2026

बागलुङ – बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न तिहारको रौनक छ। गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीले उक्त ठाउँ बगरमा परिणत छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)