प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस्
deshsanchar.com · Sat Nov 07 04:23:06 UTC 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)