मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

deshsanchar.com · Sat Nov 07 04:43:33 UTC 2026

भक्तपुर – घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ। भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)