सडकमा जमेको हिउँ पन्छाएपछि नारा क्षेत्रमा यातायात सेवा सुचारु
deshsanchar.com · Sat Nov 07 05:05:09 UTC 2026

हुम्ला – सिमकोट हिल्सा सडकअन्तर्गत नारा लेकको सडक सञ्चालनमा आएको छ। कात्तिक १२ देखि १४ गतेसम्म हिमपात भएपछि सडक पुनः अवरुद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)