धरानमा ४७ किलो विस्फोटक पदार्थको कम्पोनेन्ट बरामद, तीन जना प्रहरी नियन्त्रणमा
nepalpress.com · Sat Nov 07 06:03:23 UTC 2026

विराटनगर । सुनसरीको धरानमा प्रहरीले ४७ किलो विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री बरामद गरेको छ ।
भन्सार छली ल्याइएका विभिन्न सामानसहित मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त पदार्थ बरामद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)