मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

rajdhanidaily.com · Sat Nov 07 05:51:30 UTC 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ ।

प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युतको पर्याप्त उपलब्ध गराउने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)