बुबाको निधनको खबर सुनेर पनि देशका लागि मैदानमा उत्रिएका थिए रोनाल्डो, आज उनै महान् खेलाडीको बिदाइले उठायो प्रश्न
barnanmedia.com · Sat Nov 07 06:08:29 UTC 2026
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको फुटबल यात्रा केवल गोल, कीर्तिमान र उपाधिको कथा मात्र होइन। यो त्याग, समर्पण र आफ्नो देशप्रतिको अथाह प्रेमको कथा पनि हो। पोर्चुगलका लागि दुई दशकभन्दा बढी समय समर्पित गरेका रोनाल्डोको विगतको एउटा भावुक घटनाले अहिले फेरि फुटबल समर्थकहरूको ध्यान खिचेको छ।
सन् २००५ को सेप्टेम्बरमा रोनाल्डोले आफ्नो जीवनकै सबैभन्दा पीडादायी खबर सुनेका थिए। मस्कोमा पोर्चुगलको राष्ट्रिय टोलीसँग रहेका बेला तत्कालीन प्रशिक्षक लुइस फेलिपे स्कोलारीमार्फत उनले आफ्ना पिता जोसे डिनिस एभेइरोको निधन भएको खबर पाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)