मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

barnanmedia.com · Sat Nov 07 06:14:22 UTC 2026

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु-याएको योगदानलाई नयाँ पुस्तासम्म पु-याउन आवश्यक रहेको बताएकी छन् ।

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)