तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी
ekantipur.com · Sat Nov 07 06:17:34 UTC 2026

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी
तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १७ सय मेगावाट रहने अनुमान गरिएको छ । गत वर्ष सोही दिन १६५० मेगावाट रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)