मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक

nepallive.com · Sat Nov 07 06:05:43 UTC 2026

काठमाडौं - आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)