चाडपर्वले नछोएको बाढीग्रस्त फोर्सेका पीडित [फोटोफिचर]
hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

बागलुङ । बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दशैँले छोयो, न तिहारको रौनक छ । गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीले उक्त ठाउँ बगरमा परिणत छ ।
पर्वतको जलजला गाउँपालिका–८ मा पर्ने फोर्से बजारका ७५ घर–टहरा बाढीले बगाएपछि सयौँ नागरिक घरबारविहीन बनेका छन् । उच्च जोखिममा रहेका २७ घरका स्थानीय घर मर्मत गरेर बस्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)