प्रचण्डकाे दाबी : ‘गगन थापालाई कसैले पक्राउ गर्न सक्दैन’
reportersnepal.com · Sat Nov 07 06:16:05 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न नसकिने बताएका छन् ।
शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले थापालाई सरकारले पक्राउ गर्न लागेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)