न्युजिल्यान्डको आमनिर्वाचन : प्रारम्भिक मतपरिणाममा सत्तारुढ नेशनल पार्टी अगाडि
ratopati.com · Sat Nov 07 06:31:55 UTC 2026

वेलिङ्टन । न्युजिल्यान्डमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक आमनिर्वाचनको प्रारम्भिक मतपरिणाममा सत्तारुढ सेन्टर-राइट नेशनल पार्टीले अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार प्रारम्भिक मतपरिणाममा नेशनल पार्टी ३०.८१ प्रतिशत मतसहित पहिलो स्थानमा छ भने विपक्षी मध्य-वामपन्थी (सेन्टर-लेफ्ट) लेबर पार्टी २९.९९ प्रतिशत मतका साथ उसलाई पछ्याइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)