मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसद चौलागाईंले मागे प्रस्तावित न्यायाधीश जनक पाण्डेसँग ससुरालीको जग्गाबारे स्पष्टीकरण

ratopati.com · Sat Nov 07 06:33:54 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले विगतको न्यायिक फैसला र पारिवारिक जग्गा विवादबारे स्पष्टीकरण मागेका छन् ।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद चौलागाईंले पाण्डे उच्च अदालत पाटनमा रहँदा गरेको हिमालयन रिइन्स्योरेन्ससम्बन्धी फैसला र उनको ससुरालीसँग जोडिएको सरकारी जग्गा विवादबारे प्रश्न उठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)