मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बर्नार्डो सिल्भा पोर्चुगलको नयाँ कप्तान

barnanmedia.com · Sat Nov 07 06:34:58 UTC 2026

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले नयाँ कप्तानसहित राष्ट्रिय टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक जोर्जे जेसुसले शुक्रबार यूईएफए नेसन्स लिगका खेलका लागि २८ सदस्यीय टोली सार्वजनिक गरेका हुन्। रोनाल्डोको स्थानमा बर्नार्डो सिल्भाले पोर्चुगलको कप्तानी गर्ने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)